Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वका एक अर्ब मानिस हैजाको जोखिममा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.4K
    SHARES

एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको जनाएको छ ।

यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको राष्ट्र संघले जनाएको छ ।

पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर १ सय भन्दा धेरै भएको बताइएको छ । गरिबी,द्वन्द्व,जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण सङ्क्रमण बढेको विश्व स्वास्थ्य संगठनका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर, युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले खोप अभियान नराम्ररी प्रभावित भएको छ । यस वर्ष १ करोड ८० लाखभन्दा बढी ओरल हैजाको भ्याक्सिन डोज माग गरिएको छ तर, ८० लाख मात्र उपलब्ध विश्व स्थास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४