Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिगमा राजस्थानको प्लेअफमा पुग्ने सम्भावना जिवितै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को प्लेअफको सम्भावना कायमै राखेको छ ।

चालु सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेसँगै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको हो ।

हारसँगै पञ्जाब किंग्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिगका सबै खेल खेलेपछि उनको खातामा १४ अंक छ भने पञ्जाबको टोलीले १२ अंक मात्र जोड्न सकेको छ ।

प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बई र बेंगलुरुको हारको लागि प्रतिक्षा गर्नुपर्नेछ । धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रनको लक्ष्य पुरा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४