Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा,एसि मिलान पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 1.3K
    SHARES

एजेन्सी ।एसि मिलानलाई हराउँदै इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराती इटालीमा भएको सेमिफाइनल दोस्रो लेगको खेलाम १–० गोल अन्तरले जित्दै इन्टर मिलान फाइनलमा पुगेको हो । खेलमा इन्टरलाई विजयी गराउन लौतारो मार्टीनेजले निर्णायक गोल गरे । पहिलो लेगको खेल २–० ले जितेको इन्टरले

गएरातिको जितपछि समग्रमा खेल ३–० ले आफ्नो पक्षमा पा¥यो । सन् २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको इन्टर मिलानले उपाधिको लागि इंग्लीश क्लब म्यान्चेस्टर सिटी वा स्पेनको रियाल मड्रिडको सामना गर्नेछ ।

सिटी र रियालबिचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती म्यान्चेस्टरमा हुनेछ । स्पेनमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४