Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नाइँ नभन्नु ल ७’को शीर्ष भूमिकामा स्वस्तिमा देखिन लागेकी हुन् ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । ‘नाइँ नभन्नु ल ६’ हेर्नुभएको छ भने फिल्मको अन्त्यमा त्यहाँ दुई सरप्राइज पाउनुहुनेछ । निर्माताले सातौ श्रृंखलाको घोषणा गर्दै लिड अभिनेत्रीबारे संकेत गरेका छन् ।

अन्त्यमा ‘जीवनले निरन्तरता पाउनेछ’ लेख्दै सातौ श्रृंखला निर्माणको स्पष्ट संकेत गरिएको छ । फिल्मको अन्त्यमा स्वस्तिमा खड्कालाई प्रस्तुत गर्दै आगामी श्रृंखलाको शीर्ष भूमिकामा उनी हुनसक्ने जनाइएको छ ।

स्वस्तिमाको पात्र प्रेमीलाई भेट्न कुनै गन्तव्यतिर हिँडेपछि फिल्म टुंगिन्छ । अनि पर्दामा ‘लाइफ टु बी कन्टिन्यूड’ लेखिएको छ । स्वस्तिमा यो फिल्मको पाँचौ श्रृंखलामा समेत देखिएकी थिइन् ।

सातौं श्रृंखलामा उनको कमब्याक हुने देखिएको हो ।

निर्माता तथा निर्देशक विकासराज आचार्यले कुरा गर्दै दर्शकको मागको आधारमा सातौं श्रृंखला निर्माण हुने बताए । ‘अन्तिम यही नै हुन्छ भन्ने छैन । दर्शकले जहिलेसम्म चाहना राख्नुहुन्छ फिल्म बनिरहन्छ’ उनले भने । छैटौं श्रृंखला शुक्रबार रिलिज भएको छ ।

छैटौं श्रृंखलामा आँचल शर्मा र आशिर्वाद क्षेत्रीको शीर्ष भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४