Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के प्रेममा छिन् कविता ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3.7K
    SHARES

काठमाडौँ । कविता मानन्धर अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् । करिश्माको छोरी भएको कारणले बेलाबेलामा मिडियामा छाउने उनी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा पनि डेब्यु गरेकी थिइन् ।

तर फिल्मको व्यवसाय भने राम्रो हुन सकेन ।‘एउटा यस्तो प्रेम कहानी’ पछि पनि केही फिल्मको अफर उनलाई मिलेको थियो । तर उनी अभिनयमा भने देखिएकी छैनन् । अभिनय भन्दा कविताको रुचि व्यवसाय तर्फ छ । उनी आफ्नै कम्पनीको होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् ।

अभिनयमा सक्रिय नभए पनि बेलाबेलामा चर्चाको केन्द्र बन्दै आएकी कविता यतिबेला फेरि चर्चामा छिन् । उनको चर्चाको कारण अभिनय, व्यवसाय भन्दा पनि व्यवसायी तथा मोडल प्रसन्न राईसँग उनको प्रेम बनेको छ । जसको खुलासा प्रसन्नले इन्स्टाग्राम मार्फत गरेका छन् ।

प्रसन्न केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४