Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण: भारतमा सतर्कता बढाइयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ७ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । चीन, जापान र दक्षिण कोरियामा कोरोनाको नयाँ लहर देखिएपछि भारतले पनि सतर्कता अपनाउन थालेको छ ।

भारतले बुधबारदेखि देशका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण सुरु गरेको छ भने सबै राज्य सरकारहरूलाई कोरोनाको अवस्थाबारे समीक्षा गर्न भनेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशमा कोरोनाको अवस्थाबारे उच्च स्तरीय बैठक डाक्नु भएको छ । बैठकमा चीन, जापान, कोरिया, ब्रजिल, अमेरिकालगायतका देशमा फैलिएको संक्रमणबाट पर्न सक्ने असर न्युनिकरणबारे रणनीति बन्ने बताइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य सरकारहरूलाई उच्च सतर्कता अपनाउन र संक्रमणको सम्भावित अर्को लहरका लागि तयार रहन निर्देशन दिएको छ ।

बुधबारको तथ्याङ्क अनुसार भारतको राजधानी दिल्लीमा शून्य दशलमव १९ प्रतिशतमा मात्रै संक्रमण फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४