Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा विमानस्थल र राजमार्ग बन्द


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ ।

साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ । फुएगो नामको ज्वालामुखी आइतबार राति विष्फोट भएपछि धुवाँ आकाशमा दुई किलोमिटर माथिसम्म पुगेको थियो ।

तेज हावाले खरानीलाई ३५ किलोमिटर टाढा ग्वाटेमाला शहरसम्म पुर्याएको जनाइएकाे छ । राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको लाअरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई आइतबार मध्य रातमा अस्थायी रूपमा बन्द गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४