Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘ब्लर’ को ट्रेलर सार्वजनिक, तापसी पन्नु दोहोरो भूमिकामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 6.4K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुको चलचित्र ‘ब्लर’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो एक मनोवैज्ञानिक थ्रिलर फिल्म हो, जुन डिसेम्बर ९ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुनेछ।

यस चलचित्रमा तापसीले आफ्नी जुम्ल्याहा बहिनीको हत्याको अनुसन्धान गरिरहेको केटीको भूमिका निभाएकी छिन् तर, उनको आँखाको ज्योति बिस्तारै कमजोर हुँदै गइरहेको छ ।

यो चलचित्रको ट्रेलर हेरेपछि फ्यानहरु यस चलचित्रको प्रतिक्षामा छन् । तापसीको यो पहिलो होम प्रोडक्सन फिल्म हो । चलचित्र ओटीटी प्लेटफर्म जी ५ मा रिलिज हुनेछ ।

चलचित्रलाई अजय बहलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४