Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुमन अधिकारी को मौलिक तीज गीत “पशुपतीमा” चर्चामा (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ८ २०७६
  • 13.8K
    SHARES

नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय कलाकार सर्जक हरुलाइ तिज विशेष गीत तयार गर्न भ्याइ न भ्याइ छ ।
सबै कलाकार का सिर्जना र स्वर लाई उत्तिकै माया गर्ने दर्शक श्रोताको विशेष गरि सर्जक तथा गायक खुमन अधिकारी र पशुपति शर्माका सिर्जनामा भने अझै पढी चासो दिने गरेको पाइन्छ।
विशेष गरि तिजको अवसरमा नयाँ तथा पुराना कलाका ,सर्जक सबै संग सहकार्य गर्ने अन्य कलाकार भन्दा बढी खुमन अधिकारिको देखिन्छ । बर्षौ देखि सहकार्य गर्दै आएको सांगीतिक जोडि रमिला न्यौपाने र खुमन अधिकारीको आवाजमा भर्खरै मात्रै तिज गीत पशुपतिमा सार्बजनिक भएको छ ।
हामिले यो समाचार तयार गर्ने बेलासम्म अप्लोड भएको २४ घन्टामै १४० हजार बढी दर्शक श्रोताको माया पशुपतिमा गीतले पाइसकेको छ । गीतमा खुमन अधिकारीको लय बाबुराम बोहराको शब्द सिर्जना रहेको छ । प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन मा तयार भएको पशुपतिमा को म्युजिक भिडियो मा नायिका सुरक्षा पन्त र खुमन आधिकारि स्वंयको अभिनय र नाच देख्न पाइन्छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४