Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पदम बोहरा को लोक दोहोरी गीत “आत्म” सार्वजनिक (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २ २०७६
  • 6.2K
    SHARES

“बन्द हुदा मायाको ढोका नि अमृत सरि पिउदैछु धोकानी आत्महत्या गर्नै पर्ने भो ” तुलसी घर्ती मगर र पदम बोहरा को स्वर मा सजिएको मार्मिक लोक दोहोरी गीत “आत्मा” भर्खरै सार्वजनिक भएको छ जस्मा लय शब्द पदम बोहरा को रहेको छ बाबुराम बोहरा को निर्देशन मा बनेको यो म्युजिक भिडियो दुर्गा पौडेल ले छायांकन गर्नु भएको थियो भने बिष्णु शर्मा को सम्पादन रहेको छ मोडल जुना गुरुङ्ग र देव बोहरा अभिनित म्युजिक भिडियो तिर्सना म्युजिक प्राली बाट बजार ब्यबस्थापन गरिएको छ भने तृसना म्युजिक कै अफिसयल च्यानल बाट अप्लोड गरिएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४