Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सर्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 3.1K
    SHARES

एजेन्सी । भारतीय अभिनेता विक्की कौशल, अभिनेत्री कियारा आडवाणी र भूमि पेडनेकर अभिनित चलचित्र ‘गोविन्दा नाम मेरा’ को पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक चलचित्रको पोस्टरमा विक्की टपोरी (आवारा) लुकमा देखिएका छन् । भूमि उनको पत्नी गौरीको रुपमा देखिएक्री छन् भने कियारा विक्कीकी प्रेमिका सुकुको भूमिकामा देखिएकी छन् । चलचित्रको पोस्टर डिज्नी हटस्टारको इन्स्टाग्राम अकाउन्टबाट सर्वजनिक गरिएको हो ।

चलचित्रमा मा विक्कीले ‘गोविन्दा’ को भूमिका निभाएका छन् । सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गदै विक्कीले लेखेका छन्, ‘गोविन्द नाम मेरो, नाच्ने काम मेरो, आउँदैछु चाँडै, आफ्नो कहानी लिएर ।

करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् । चलचित्र एक क्राइम सस्पेन्स थ्रिलर कथामा आधारीत छ । जसमा परिवारको कथालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४