Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बराबरीमा रोकियो रियल मड्रिड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १७ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ७८ औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । समान १९ अंक नै रहेपनि रियल गोल अन्तरमा बार्सिलोनासँग पछि परेको छ । ओसासुना १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४