Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दी पहिरो : बेपत्ताको शव भेटियो, एकैघरका ५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 2.9K
    SHARES

पोखरा । म्याग्दीको मालिका गाउँपालिका स्थित रुममा गएको पहिरोमा परि ५ जनाको मृत्यु भएको छ ।

एकै परिवारका २ जनाको शव बिहानै भेटिएको थियो भने ३ जना बेपत्ता थिए । उनीहरूको पनि शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३७ वर्षका घामबहादुर विक, उनकी श्रीमती रामु विक, जेठो छोरा १५ वर्षका नवीन र कान्छो छोरा १३ वर्षीय राजन तथा छोरी ८ वर्षकी रोजी छन् । बिहान २ छोराको शव भेटिएको थियो ।

बिहान ५ बजेतिर पाखोबाट झरेको पहिरोले उनीहरूको घर पुरेको थियो । झरी नरोकिएका कारण सुरक्षा कर्मी त्यस ठाउँमा पुग्न मुस्किल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४