Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईएमई लाइफ इन्स्योरेन्सले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ५ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी रहेको जनाएकाे छ । कम्पनीले आफ्ना लगानीकर्ताहरूको सुरक्षाको निम्ति जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेकाे छ ।

आगामी दिनमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त रुपमा अगाडि बढाउदै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएकाे छ ।

कम्पनीले १ सय ४० वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एप्समार्फत विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो ।

साेही कम्पनीमा ग्लोबल आइएमई बैक र आइएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरूको लगानी समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४