Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार, ३ प्रहरीकाे मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । अमेरिकाको केन्टुकी प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन प्रहरीकाे मृत्यु भएकाे छ ।

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।

घटनालगत्तै गोली प्रहार गर्ने ४९ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति मानसिक रूपमा स्वस्थ रहेको र उनले के उद्देश्यले गोली प्रहार गरे भन्ने केही खुलेको छैन ।

घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४