Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन्। पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेपछि अमेरिकाले युक्रेनलाई नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको हो।

रुसले युक्रेनी सेनामाथि जताततै घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ। यसअघि युक्रेनले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलब्ध गराउन आह्वान गरेकाे थियो। यसैबीच, युक्रेनी राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गर्दा अमेरिकी राष्ट्रपतिले कृतज्ञता प्रकट गर्नुभएको थियाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४