Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ कामसँगै पुराना कामलाई निरन्तरता दिन्छु : मेटमणी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 4K
    SHARES

काठमाडौँ । सहरी विकासमन्त्रीमा नियुक्त भएका मेटमणी चौधरीले पुराना कामसँगै नयाँ कामको थालनी गर्ने बताएका छन् । आज मेटमणीसहित एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरूले शपथग्रहण गर्दैछन् ।

शपथग्रहणअघि जन प्रहारसँग कुरा गर्दै मेटमणीले भने- ‘काम गर्न पार्टीले पठाएको हो । म काम गर्नेछु । सकेसम्म नयाँ कामको थालनी गर्ने नै छु, समय छोटो छ हेरौँ कति सम्भव हुन्छ । नभए पनि पुराना कामहरूलाई निरन्तरता दिनेछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४