
२६ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुको नेतृत्व सम्हाल्न आइपुगेका नयाँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले ‘शान्ति, सुरक्षा कहिल्यै सतप्रतिशत हुँदैन । तर, हालको स्थितिलाई नराम्रो भन्न मिल्दैन ।’ भनेका छन्। टोले गुण्डाको हिसाबकिताब गर्ने सुवेदीले बताएका छन्।
‘गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ’, उनले भने, ‘उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ ।’ यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको संयोजकसमेत रहेका उनले आफ्नो दक्षता उक्त अभियानको क्षेत्रमा पनि प्रयोग गर्ने बताएका छन् ।
सुवेदीले परिसरमा अघिल्ला नेतृत्वले ल्याएका कार्यक्रमको कार्यान्वयनलाई पनि जोड दिइने जनाए । ‘मभन्दा अघि आउनु भएकाको कार्यक्रमलाई पनि निरन्तरता दिँदै कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउने मेरो प्रयास हुनेछ’।
उनले रात्रिकालीन व्यवसाय र सञ्चालकमाथि पनि प्रहरीको नजर रहेको बताए । यसअघि बुधबार एसएसपी वसन्त लामाको विदाइ गरिएपछि उनले कार्यभार सम्हालेका थिए।
परिसरको कमाण्ड सम्हालेपछि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१ ,प्रबन्धक निर्देशक/प्रकाशक/ नेत्र बहादुर कार्की
२,प्रधान सम्पादक :- राज कुमार हुमागाइ।
३ ,सम्पादक :-कुमार अधिकारी
४ ,सह-सम्पादक :- सबिन कार्की ।
५ ,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६ ,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७ ,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८ ,सम्बाददाता :- अर्जुन कार्की ।
९ ,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२![]()