Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्छ: सांसद चौधरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २३ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएकाे छ ।

उहाँले आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा समय लिएर बाेल्दै यस्ताे बताउनुभएकाे हाे । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । उहाँले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारण समेत राख्नुभएको छ । मन मिलेसम्म प्रेमको संज्ञा दिने मन नमिलेपछि बलात्कारको संज्ञा दिने भन्दै प्रश्न समेत गर्नुभएकाे छ ।

जबसम्म स्वार्थ मिलेसम्म त्यस विषयमा कसैलाई पत्तो नदिने र जब स्वार्थ नमिलेपछि भने बलात्कारको संज्ञा दिएर जेल कोचिदिने घटना सम्मानित सदनमा बसेका पूर्वसभामुखको पनि हेरेकाे उहाँकाे तर्क छ । सांसद भावनामा बगेर कानून निर्माण गर्ने काम नभएकाे उहाँले बताउनुभयाे। एउटा व्यक्ति र वर्गका लागि कानून निर्माण गर्ने काम नभएका उहाँले बताउनुभएकाे छ । समग्र अवस्थालाई हेरेर कानून निर्माण गर्नुपर्ने उहाँकाे जाेड छ ।

कानून जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या उत्पन्न हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४