Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच दिनभित्र सूचना संकलन गर्न सात सचिवालय सदस्यलाई एकीकृत समाजवादीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २१ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँचदिनभित्र तल्ला तहबाट सूचना प्राप्त गर्न सात केन्द्रीय सदस्यलाई जिम्मा दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टीको २६औं सचिवालय बैठकले स्थानीय निर्वाचनको समीक्षाका लागि तल्ला तहबाट सूचना प्राप्त नभइसकेको निष्कर्ष निकालेर सात जना सचिवालयका सदस्यलाई पाँच दिनभित्र सूचना निकाल्न जिम्मेवारी तोकेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका नेता गंगालाल तुलाधरले पार्टीले सात प्रदेशमा सात केन्द्रीय सदस्यलाई सूचना संकलनको जिम्मेवारी दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा प्रकाश ज्वालाले सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।’

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उहाँले बताउनुभयो । सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने उहाँको भनाइ छ ।

नेता तुलाधरले संगठनात्मक आधार हुँदा–हुँदै गठबन्धनमा सहभागी हुँदा पार्टी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४