Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वअर्थमन्त्री पुन भन्छन्- बजेटले नेपालीकाे भविष्य सुनिश्चित गरेकाे छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १७ २०७९
  • 6K
    SHARES

काठमाडाैँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले यसपटककाे बजेटले नेपालीहरूकाे भविष्यलाई सुनिश्चित गरेकाे जिकिर गरेका छन् ।

मंगलबार संसद्‌मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘याे बजेटलाई समर्थन गर्नु काेही-कसैले हिच्किचाउनु पर्दैन । याे बजेट विगतका बजेटभन्दा धेरै जनपक्षीय छ, राम्राे छ । यसले नेपालीहरूकाे भविष्य सुनिश्चित गरेकाे छ ।

’उनले आव २०७९/८० काे बजेटले सबै क्षेत्रलाई समेटेकाे बताएका छन् । उनले भनेका छन्, ‘म अर्थमन्त्री हुँदा पनि यसखाले बजेट ल्याउन काेसिस गरिएकाे थियाे । याे पटककाे बजेटले सबैलाई समेटेकाे छ । म यसकाे समर्थन गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४