Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानलाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 6.9K
    SHARES

काठमाडौं । यस वर्षको इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानले जितेको छ ।

सिजनको अन्तिम खेलमा सासुओलोलाई ३–० ले हराउँदै मिलानले ११ वर्षमा पहिलो पटक ‘सिरी–ए’ जितेको हो । आइतबार राती निर्णायक खेलमा मिलानलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा फ्रयाङ्क किसीले एक गोल गरेका थिए । मिलानको यो जितसँगै उसकै शहरको प्रतिद्धन्दी इन्टर मिलानको उपाधि जित्ने सपना चकनाचुर भएकाे छ। मिलानले यो खेल गुमाएको अवस्थामा इन्टरले लिग उपाधि जित्ने थियो ।

आइतबार रातीको खेलमा उसले साम्पडोरियामाथि ३–० को जित निकालेकाे छ। सिजनमा सबै खेलको समाप्तीपछि एसी मिलानले ८६ अंक जोड्यो भने इन्टर मिलान ८४ अंकमा समेटिएकाे हाे। तेस्रो स्थानको नापोली र चौथो स्थानको युभेन्टसले पनि अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् ।

यो वर्ष काग्लियारी, जेनोवा र भेनेजिया रेलीगेशनमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४