Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ को शव फेला


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 7.6K
    SHARES

काठमाडौं । युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ जनाको शव फेला परेको छ ।

गत मार्चमा रुसी सेनाले आक्रमण थालेसँगै स्थानीयले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो ।

सोही मार्गको अर्को भवनलाई लक्षित गरेर पनि बम प्रहार भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

रुसले गत १ अप्रिलमा नियन्त्रणमा लिएको इज्युम सहरमा रुसी फौज अझै तैनाथ छ । मर्चेन्काले ती भवनहरूमा बम आक्रमण गरिँदा रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए ।

रुसी फौज अघि बढ्ने क्रममा उनीहरूले सिधै भवन लक्षित बम प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४