Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 6.8K
    SHARES

काठमाडौं । मिष्टर नेपाल वर्ल्ड २०२२ को उपाधि मोरङका २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् ।

उनले मिष्टर नेपालको उपाधिसँगै नगद पुरस्कार रु पाँच लाख पाएका छन् । मिष्टर नेपाल वर्ल्ड विजेता बने सँगै श्रेष्ठले मिष्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षीय समिप शाही थर्ड रनर्स अप र मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर्स अपका भएका छन् । उनीहरुले क्रमशः रु पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४