Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रद्धा कपूर र रोहन श्रेष्ठको ४ वर्षपछि ब्रेकअप !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 13.6K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री श्रद्वा कपूरको आफ्नो प्रेमी रोहन श्रेष्ठसंग ४ वर्ष लामो सम्बन्ध टुटेको छ ।

उनीहरुको ४ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार श्रद्धा र रोहन दुबैको परिवारबीच पनि राम्रो सम्बन्ध रहेको थियो । तर के कारणले सम्बन्ध बिग्रेको हो भन्ने कुरा बताइएको छैन । यहि मार्च ३ मा भारतको गोवामा मनाइएको श्रद्वा कपूरको जन्मदिनको समारोहमा रोहन सहभागी नभएका पनि भारतीय संचारमाध्यमको दाबी छ । श्रद्धा र रोहनको चाँडै नै बिहे हुने हल्ला चलिरहेका बेला उनीहरुको बिछोड भएको आशंका गरिएको छ । कतिपयले उनीहरूको सम्बन्ध जनवरीदेखि नै बिग्रिदैँ गइरहेको बताउका छन् । उनीहरूले आफूहरू सम्बन्धमा रहेको कहिल्यै सार्वजनिक गरेका थिएनन् । उनीहरू प्रायः डिनर डेटमा सँगै देखिने गरेका थिए । श्रद्धाको परिवारले रोहनलाई निकै मन पराउँथे ।

रोहन भारतीय फिल्म क्षेत्रका सेलीब्रेटी फोटोग्राफर हुन् । उनी भारतीय मुलका नेपाली हुन् । श्रद्धाले बलिउडका धेरै फिल्ममा नायिकाको भूमिका निभाएकी छिन् । उनी अब आउन लागेको फिल्म ‘लब रञ्जन’मा रणवीर कपूरको अपोजिटमा देखिने भएकी छिन् । त्यसैगरि ‘नागिन त्रयीमा’ पनि काम गर्ने भएकी छिन् । पंकज पराशरको ‘चलबाज इन लण्डन’ मा पनि श्रद्वा देखिने भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४