Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका केही स्थानमा मेघगर्जन-चट्टयाङ्ग र वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 6K
    SHARES

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेकोछ।

आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकोछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेश का पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोछ।

त्यस्तै, देशका पूर्वी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४