Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैरआवासी नेपाली संघ(एनआरएनए)को निर्वाचन सर्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचत मिति परिवर्तन भएको छ ।

संघको निर्वाचन अधिकृतको कार्यालय, बालुवाटारले शनिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तीन दिन पर धकेलेको हो ।यसअघि चैत ७ र ८ गते विद्युतिय माध्यमबाट हुने भनि तय गरिएको मतदान प्राविधिक पक्षको बहाना बनाएर चैत १० र ११ गते सार्न लागिएको हो ।

निर्वाचन समितिले जारी गरेको सूचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षबाट लिखित निर्देशन आएको विषय पनि उल्लेख गरिएको छ ।

निर्वाचन मिति परिवर्तन भएसँगै निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिकासमेत संशोधन गरेको छ ।

नयाँ तेतृत्व चयनका लागि हुन लागेको संघको निर्वाचन यसअघि पनि पटक–पटक सर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४