Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेलमेटमा लुकाई ल्याएको नेपाली रकमसहित भारतीय नागरिक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २७ २०७८
  • 6.9K
    SHARES

रौतहट । रौतहटमा शुुक्रबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्रामपञ्चात वडानम्बर-२ निवासी ४५ वर्षिय दिप नारायण प्रसाद रहेका छन् । उनी सवार मोटरसाइकलको विभिन्न भाग र हेलमेटमा समेत लुकाई ल्याउँदै गरेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउदै गरेको बी आर ०५ वाई २९७९ नम्बरको सबार मोटरसाईकल लाई रौतहटको बौध्दिमाई नगरपालिका–९ सरमुजवामा चेकजाँच गर्ने क्रममा साह लाई स्रोत नखुलेको रकम सहित ससस्त्र प्रहरीले पक्राउ गरेको हो । ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका ससस्त्र प्रहरी उपरिक्षक ध्रुब कार्कीले पक्राउ परेकाको बिषयमा अनुसन्धान भैरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४