Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाद्वारा इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १० २०७८
  • 9.3K
    SHARES

काठमाडौं । श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ ।

श्रीलंकामा इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेकोछ ।श्रीलंका केही समय यता आर्थिक मन्दीमा फस्दै आएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत नभएको बताउनुभएकाे छ ।

गत साता त्यहाँको सरकारी रिफाइनरी सिलोन पेट्रोलियम कर्पोरेसनले इन्धन आपूर्तिका लागि रकम नभएको बताएको थियो । सो संस्थाको २०२१ मा मात्रै साढे २१ करोड डलर ऋणमा रहेकोछ । यो संकट समाधानका लागि तेलको भन्सार दर कटौती गर्ने वा चर्को मूल्य वृद्धि गर्नुभन्दा अर्को विकल्प नरहेको बताइएको छ ।

गत महिना भारतले श्रीलंकालाई ९० करोड डलर उपलब्ध गराएको थियो भने ४० हजार मेट्रिक टन तेल पनि दिएको थियो । आर्थिक मन्दीको असर अरु क्षेत्रमा पनि पर्नथालेको छ ।

खानेकुरासहित अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव चुलिन थालेको छ भने मुद्रास्फिति दर २५ प्रतिशत माथि पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४