Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९९ करोडको कारोबार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 9.1K
    SHARES

काठमाडौं । विगत केही दिनदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार दोहोरो अंकले सुधारिएको छ ।

उतार चढावबीच २५ अंकले बढेको बजार २७ सय १८ विन्दुमा पुगेर थामियो । कारोबार र सेयर संख्यामा कमी आएको बजारमा सामान्य अंकले सबै उपसूचक भने बढेका छन् ।सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।

सोमबार १ सय ५४ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस दिन २ सय २४ कम्पनीको ४९ लाख कित्ता सेयर २ अर्ब ९९ करोड बढीमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४