Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘६ वटा खाली कागजमा हस्ताक्षर गरेका छौं, महाअभियोगको जिम्मा मूल नेतृत्वलाई दिएका छौं’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पाँचजना न्यायाधीसलाई महाअभियोग प्रस्ताव र सभामुख हटाउने प्रस्तावको निर्णय गर्ने म्यान्डेट पार्टीको मुल नेतृत्वलाई दिएको बताएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले महाअभियोगको सम्पूर्ण म्यान्डेट नेतृत्वलाई नै दिएको उनले बताए । जन प्रहार डटकमसँग कुराकानी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले भने,‘६ वटा खाली कागजमा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छौं, उहाँहरूले कहिले महाअभियोग प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नुहुनेछ ।’

उनले एकीकृत समाजवादीका १४ सांसदलाई जोगाउने, गठबन्धन बलियो बनाउने, एमसीसी नाटकीय ढंगबाट पारित गर्ने षडयन्त्रका श्रृंखला अन्तर्गत प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने प्रस्ताव आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४