Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित र १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएको डब्ल्युएचओको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको गति तीव रुपमा फैलिएको जनाएको छ ।

डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने पनि विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु हुने गरेको बताउनुभयो ।

राष्ट्रसंघको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उहाँले महामारीबाट बच्न विभिन्न उपाय अपनाए यो वर्षको अन्तिमसम्ममा महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४