Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको ३४ जिल्लामा नेतृत्व चयन (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 3.4K
    SHARES

नेकपा एमालेको ३४ जिल्ला नेतृत्व टुंगिएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, ३२ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटी चयन भइसकेको छ । १६ बाहेक जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । निर्विरोध नेतृत्व चयनमा जोड दिएकाले एमाले जिल्ला अधिवेशन लम्बिएको छ ।

काठमाडौं । नेकपा एमालेको ३४ जिल्ला नेतृत्व टुंगिएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, ३२ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटी चयन भइसकेको छ ।

१६ बाहेक जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । निर्विरोध नेतृत्व चयनमा जोड दिएकाले एमाले जिल्ला अधिवेशन लम्बिएको छ ।

  • चयन भएका जिल्ला अध्यक्षहरू

झापा– दीपक कार्की

पाल्पा– धनेन्द्रराज घिमिरे

दाङ– हुकुमबहादुर बस्नेत

डोल्पा– शेरबहादुर बुढा

सल्यान– गोविन्द पुन

बर्दिया– लालबहादुर श्रेष्ठ

बाँके– किस्मतकुमार कक्षपति

धादिङ– भूमि त्रिपाठी

अर्घाखाची– पीताम्बर भुसाल

मोरङ– ऋषिकेश पोखरेल

काभ्रे– अशोक ब्याञ्जु

भक्तपुर– बचन देउजा

गुल्मी– बालसिंह काउछा

खोटाङ– रामप्रसाद दंगाल

सप्तरी– ताराकान्त चौधरी

तनहुँ– श्रीप्रसाद श्रेष्ठ

धनकुटा– इन्द्रमणि पराजुली

रसुवा– कर्णेल लामा

नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी

कपिलवस्तु– डम्बर शर्मा

नुवाकोट– बद्रीप्रसाद मैनाली

तेह्रथुम– तेजमान कन्दङ्वा

रुपन्देही– तेजेन्द्र केसी

लमजुङ– कृष्णप्रसाद अधिकारी

पाँचथर– राजकुमार भण्डारी

रामेछाप– आनन्द श्रेष्ठ

गोरखा– प्रेमबहादुर गुरुङ

मकवानपुर– एकलाल श्रेष्ठ

डडेल्धुरा– प्रकाश सावँद

भोजपुर– शरण राई

बैतडी– सुरेन्द्र पाल

म्याग्दी– देवेन्द्र केसी

  • विशेष जिल्ला कमिटी अध्यक्षहरु

मजदुर विशेष– जितेन्द्र श्रेष्ठ

पेशागत विशेष–उमेश ढकाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४