Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ ।

निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई हुँदा दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तय गरिएको जानकारी दिएका छन् ।

प्रदेश २ कांग्रेस सभापतिमा रामसरोज यादव र कृष्ण यादवबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

यस्तै, विभिन्न ७२ पदका लागि १७४ जना उम्मेद्वारले मनोनयन गरेका छन् । हिजो झडप भएपछि अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४