Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुला महिला केन्द्रीय सदस्य मतगणना : १३ सय ६४ मत गन्दा संग्रौला अगाडी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको १४औं महाधिवेशनको मतगणना जारी छ ।

पार्टी कार्यालय सानेपामा पदाधिकारीको मतगणना सकिएर केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यको पनि खुलातर्फको मतगणना भइसकेको छ । अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

खुला महिलातर्फ १ हजार २ सय ६४ मतगणना हुँदा सबैभन्दा बढी मत डिला संग्रौलाले पाउनुभएको छ ।

उहाँले ८ सय २५ मत पाउँदा दोस्रोमा पुष्पा भुसालले ८ सय २ र तेस्रोमा आरजु राणाले ७ सय २८ मत पाउनुभयो ।

यसैगरी अम्बिका बस्नेत ६ सय ५८, ईश्वरी न्यौपाने ६ सय ४०, सरिता प्रसाईं ६ सय २४, रमा कोइराला ५ सय २९, सुशीला ढकाल ५ सय १९ र अनिता देवकोटाले ५ सय १३ मत पाउनुभएको छ ।

खुला महिलातर्फ ९ सदस्याका लागि ३० जनाको उम्मेदवारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४