Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, झन बढ्यो डलरको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 8.1K
    SHARES

आज आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।

यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर १०.७५ रुपैयाँ हुँदा खरिद दर १०.६९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १९.१२ रुपैयाँ र खरिद १९.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ ।

३३.२३ रुपैयाँ बिक्री मूल्य कायम भएको संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिद मूल्य ३३.०६ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.९२ र खरिददर २८.७८ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४