Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कसको मत कति ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 11.2K
    SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइराला करिब ८३ प्रतिशत मतसहित अग्रस्थानमा छन्। शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १५८९ मतगणना हुँदा कोइरालाले १३१३ मत पाएका छन्। निवर्तमान महामन्त्री उनी शेखर कोइराला र शेरबहादुर देउवा दुबै प्यानलमा परेका थिए।

 काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा शशांक कोइरालाले  १३१३ मत प्राप्त गरेका छन् ।

उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।  १०२२ सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् ।  ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन्। ९९ उम्मेदवार कसले कति मत पाए? (सूचीसहित)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४