Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहेपछि गुमनाम बलिउड जाेडी कट्रिना र बिक्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । बलिउड अभिनेत्रि कट्रिना कैफ र अभिनेता बिक्की कौशल विवाहबन्धनमा बाधिएको आज चार दिन भएको छ । गत बिहीबार राजस्थानमा भव्य वैवाहिक समारोह आयोजना गरेर विवाहमा बन्धनमा बाँधिएका हुन् । विवाहपछि यो जोडी गुमनाम जस्तै भएको छ ।

विवाहपछि यो जोडीको एक तस्वीर मात्र सार्वजनिक भएको छ । तस्वीर सार्वजनिक गर्दै उहीहरुले लेखेका छन् ‘एक आर्काका लागी हाम्रो मन भित्र रहेको प्रेम सम्मानले आज विवाह सम्म ल्याएको छ । हाम्राे नयाँ जिन्दगीको लागी सबैको माया र आर्शिवादको आवश्यकता छ ।’

त्यसयता उनीहरुको विवाहको तस्वीर कतै सार्वजनिक भएको छैन न त भिडियो नै सार्वजनिक भएको छ । हाइसेक्युरिटीका साथ विवाह गरेको यो जोडीले मिडियालाई समेत प्रवेश अनुमति दिएका थिएनन् । विवाहपछि उनीहरु कुनै पार्टी वा समारोहमा सहभागी भएको पनि पाईएको छैन ।

विवाह पश्चात विवाहका तस्वीर र भिडियो सार्वजनिक गर्नुपर्ने समयमा उनीहरुका अन्य तस्वीरहरु अहिले सामाजिक संजालमा विस्तारै आउन थालेका छन् । कट्रिना र बिक्कीको विवाहको तस्वीर र भिडियो हेर्नका लागि उनका प्रशंसकहरु व्यग्रह प्रतिक्षामा बसिरहेका छन् । कट्रिनाले किन आफ्नो विवाहको तस्वीर बाहिर नल्याएको भन्दै प्रश्न पनि उब्जिन थालेको छ । उनीहरुले विवाहका लागि अमेरिकी एक म्यागेजिनलाई आफ्नो फोटो दिएका थिए ।

यो जोडीका विवहासँग सम्बन्धी बाहिरएका केही तस्वीरहरु :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४