Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 8.6K
    SHARES

काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उहाँ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो ।

आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गर्नु भएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने हुनु भएको छ ।

शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए । सिंहलाई हराउनकै लागि सो क्षेत्रका प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह एक भएका थिए ।

अमरेशको पकड भएको तीन वडामा अधिवेशन हुन नदिइएपछि उनी हार्ने आँकलन पहिले नै गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४