Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारका पदाधिकारीद्वारा ओलीलाई ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी अध्यक्ष ओलीकै निवास बालकोट पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

केन्द्रीय बार र सर्वोच्च बारका पदाधीकारीसहित वरिष्ठ अधिवक्ताहरूको टोलीले अध्यक्ष ओलीलाई भेटेर विवादमा तानिएका प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै डेढ महिनादेखि आन्दोलनरत कानुन व्यवसायीले महाभियोगको प्रक्रिया सुरु गर्न माग गरिरहेका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य राजनीतिक दल र नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४