Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा विरोध प्रदर्शन गर्नेहरुको भीडमा सेनाको गाडी जोतीयो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 2.3K
    SHARES

एजेन्सी । म्यानमारमा सैन्य शाशनको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाको गाडी जोतीदा धेरै जना घाइते भएका छन् । सैन्य ‘कु’ को विरोधमा यांगुनमा लगातार प्रदर्शन गरिरहेकाहरुमाथि सेनाको ट्रक गुडाइएको हो ।

तिव्र गतिको सैनिक ट्रकले ठक्कर दिन थालेपछि प्रदर्शनकारीहरु तितरबितर भएका थिए । सो क्रममा कैयौं प्रदर्शनकारी घाइते भएको जनाइएकाे छ ।

ट्रकले ठक्कर दिएपछि सेनाले केहीमाथि गोली प्रहार गरेको तथा केहीलाई निर्घात कुटपिट गरेको बताइएको छ । प्रदर्शनको क्रममा ११ जनालाई पक्राउ गरिएको तथा तीन जना घाइते भएको सेनाको दावी छ ।

तर प्रत्यक्षदर्शीहरुले भने थुप्रै घाइते भएको बताएका छन् । म्यानमारमा गत फेब्रुअरीमा सैनिक ‘कु’ भएयता १२ सयभन्दा बढी प्रदर्शनकारी मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४