Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।
यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो ।

यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ ।वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे यसअघि निर्वाचन समितिका सदस्य हुनु हुन्थ्यो ।महाधिवेशन नजिकिदै गर्दा निर्वाचन संयोजक फेरिदा कांग्रेस नेता कार्यकर्ताले यसलाई चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४