Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २९ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाबीच भेटवार्ता भएको छ ।

सोमबार बहराइन भएको भेटवार्तामा फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ । भेटमा अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिए ।

भेटमा एन्फा अध्यक्ष शेर्पाले एफसी अध्यक्ष सलमानलाई नेपाल भ्रमणको निम्तो दिए । जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले एएफसी अध्यक्ष सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिएका थिए । भेटवार्तामा एएफसीका महासचिव डाटो विन्डसर जोन पनि उपस्थिति थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४