Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकृतिको संरक्षण गर्नु आजको मुख्य आवश्यकता : अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 3.1K
    SHARES

सर्लाही,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।

बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण भवनको उद्धघाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको हो ।

अहिले नेपाल बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद्को जोखिममा रहेको र गत हप्तामात्रै धेरै मात्रामा जनधनको क्षति हुुनुको मुख्य कारण प्रकृतिको संरक्षण गर्न नसक्नु भएको उहाँले बताउनुभयो ।

प्र्रदेश सभा सदस्य बेची लुंगेलीको सँसदीय विकास कोषको ३५ लाख बराबरको लागतमा बनेको महिला संरक्षण भवनको नेपालले उद्धघाटन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४