Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । दसैँ सुरु भएपछि पनि दुर्गा भवानी लागाएतका देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित भएका छन् । दुई महिना देखि मूर्ति बनाउन सुरु गरेका उनिहरुले ३० प्रतिशत मात्र बेचेको बताएका छन् ।

अडर भएको मूर्ति निमार्ण कार्य सम्पन्न गरेर पठाएपनि अन्य मूर्तिहरु भने बाँकी नै रहेका छन् । गत बर्षको तुलनामा यो बर्ष मूर्तिहरु कम अडर भएको कपिलबस्तु नगरपालिकाका कालिगढ अनिल गुप्ताले जानकारी दिनुभएको छ ।

मूर्ति विक्रि नहुँदा परिवार नै पाल्न अफ्टेरो हुने कालिगढले गुनासो गरेका छन् । कालिगढहरु दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्छन् । जिल्लामा घटस्थापना र सप्तमीका दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४