Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शक्तिपीठहरूमा घुइँचो : मास्क छ, भौतिक दुरीको मतलव छैन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । बडा दशैं सुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज घटस्थापनाको दिन दूर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भिडभाड छ ।

काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्शाल भगवती, मैतीदेवी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।

मन्दिरमा पूजा गर्न आएकाहरुले मास्क लगाए पनि भौतिक दुरी कायम गरेको भने देखिएको छैन । मन्दिरहरुमा देखिएको भिडभाडले कोरोना संक्रमण फैलिनसक्ने जोखिम बढाएको छ ।

घटस्थापनाको दिनदेखि दशैंको नवरात्र सुरु हुन्छ । नवरात्रभर दूर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४