रामेछाप / रामेछाप जिल्ला क्षेत्र नं. १ क’ को नेपाली कांग्रेस प्रदेश प्रतिनिधि खुल्ला महिला सदस्यमा सन्ध्या घताने बिजयी भएकी छन् । बिहिबार भएको प्रदेश क को निर्वाचनमा अत्यधिक मत ल्याएर सन्ध्या बिजयी भएका हुन् । नेपाली मोडलिङ क्षेत्रमा आफुलाई सफल बनाई सकेकी चर्चित मोडेल तथा कलाकार सन्ध्या अब राजनीतिक क्षेत्रमा पनि आफुलाई स्थापित गराउदै नेपालको पुरानो र शक्तिशाली पार्टी नेपाली कांग्रेसको क्षेत्रियस्तरमा नेता बन्न सफल भएकी छन् ।
नेपाली कांग्रेसको हालै सम्पन्न भएको १४ औ अधिवेशनमा अत्यधिक मतको साथ् बिजयी भएकी हुन् । राजनीतिक क्षेत्रमा पनि कार्य सफलाको शुभकामना जन आवाज मिडिया हब प्रालि परिवार :
