काठमाडौं / गणेश सेन्चुरिले सारा दर्सकको मन छुने दसै गित लिएर आएका छन ।
नेपालीको माहान चाड बडा दसैंको सु – अबसर पारेर दु:खदाइ यथार्थ गित नरोउ मायालु बोलको गित असोज १३ गते गणेश सेन्चुरी युटुब मार्फत सार्बजानिक गरिएको छ।
यस गितमा चाडबाड आउदा गरिबिको कारण धन सम्पती नभएको ,कसरी दसै तिहार मनाउने पैसा छैन ,खान लाउनलाई मुस्किल परेको यथार्थ कथामा चित्रण गरिएको यस गितमा शब्द संगीत गणेश सेन्चुरीले गरेका छ्न। तेस्तै गरि आवाज रेशम निर्दोस ,सिता बिश्वोकर्मा ,अन्जु कुमालले दिएका छ्न। यस गितको भिडियाेमा भने निर्देशन गणेश सेन्चुरीले नै गरेका छ्न।
अभिनयमा पनि गणेश सेन्चुरी र जुनाले आफ्नो उत्कृष्ट भुमिका निभाएका छ्न। क्यामेरामा मरभुमीनारायण ,प्रकाशमा कृष्ण महर्जनले साथ दिएका छ्न ! भने उक्त भिडियाेको सम्पादन रोशन धितालले गरेका छ्न। तेसै गरि पछिल्लो समय एकदमै बिजि निर्देशक / माेडल गणेश सेन्चुरीको गित बजारमा प्रसस्त रुपमा देखा परेको पाइन्छ ।
पछिल्लो समय सबै दर्शकको मनमा बस्न सफल भएकोमा निर्देशक तथा माेडल केही चर्चामा छ्न । नरोउ मायालु गित तलको लिन्कमा हेर्नू होला ।