श्रीमतिहरु अर्कैको श्रीमानसंग किन नजिक हुन्छन त जब आफ्नो श्रीमान हुँदाहुँदै अरु कै श्रीमान संग सल्किने गरेको देख्न पाइन्छ बिसेषगरि पछिल्लो समय श्रीमान हरु विदेशमा भएका श्रीमतिहरु अरु पुरुषहरुसंग स ल्किएको देख्न र सुन्न पाइन्छ सबैलाइ त्यसो भन्न मिल्दैन तर खासगरी श्रीमान विदेश हुने महिलाहरु अर्कै पुरुष संग मोज मस्ती गरि श्रीमानले विदेशमा दुख गरि कमाएको सारा सम्पति लिगेर अर्कै पुरुषसंग हिडेको हामि देख्न र सुन्न पाउछौ
श्रीमान नेपाल मै भएको महिलाहरु पनि अर्कै पुरुषहरु संग सल्केको देख्न पाइन्छ बिसेष गरि श्रीमान विदेश मा हुने महिला हरु धेरै देख्न पाइन्छ । पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता उता हेरेँ, कसैले देखेको पो छ कि ? आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला ।
उसले म्यासेजमा ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले ।एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ? श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो ।