राष्ट्रिय संगीतकर्मी संघको चौथो रास्ट्रीय महाधिवेशन बाट कार्कीलाई अध्यक्ष बनाउदै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भयो।को को बने केन्द्रिय पदाधिकारीहरु र सदस्यहरु नामावली सहित को विवरण यस प्रकार छ।
जेष्ठ १६ गते बुधबार :- नेत्र बहादुर कार्की जन न्युज नेपाल खबर डट कम परिवारको तर्फबाट बधाई तथा शुभकामना दिन चाहन्छौ। रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय कार्यसमितिको पदाधिकारी र सदस्यहरुलाइ सफलताको शुभकामना छ। सम्पूर्ण कलाकारको हक हितमा काम होस काम गर्ने प्रेणा मिलोस। सम्पुर्ण कलाकार को अधिकार सुनिस्चित होस।

“हाम्रो कला र सस्कृति गौरवपूर्ण स्थान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ चौथो महाधिवेशन भएको थियो।
१३ गते बालाजुमा केही बिशिस्ट पदहरुमा सहमतिमा र केही पदहरुमा बन्दसत्र गरेर चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चुनेर उक्त कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भए को कुरा पनि कार्यक्रममा चर्चित गायक तथा प्रथम उपाध्यक्ष प्रकाश कटुवाल ले जन न्युज नेपाल खबर लाई जानकारी दिनु भएको थियो।
भने उक्त कार्यक्रममा बिशिस्ट ब्याक्तीहरुको उपस्थितिमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नयाँ नेतृत्व को नामावली यस प्रकार छ।
१,अध्यक्ष -:श्री राजेन्द्रकुमार कार्की ज्यु।
२,बरिस्ठ उपाध्यक्ष-:श्री नमराज ढुंगाना ज्यु।
३,प्रथम उपाध्यक्ष-: श्री प्रकाश कटुवाल ज्यु।
४,उपाध्यक्ष-:उमा श्रेष्ठ ज्यु।
५,उपाध्यक्ष-:श्यामसुन्दर धिताल ज्यु।
६,उपाध्यक्ष-:अमृत खाती ज्यु।
७,उपाध्यक्ष-:रमेश दुलाल (कागे) ज्यु।
८,महासचिव-:बिक्रम जङ शाह ज्यु।
९,उप-महासचिव-:गोबिन्द दुलाल ज्यु।
१०,सचीव -:शर्मिला श्रेष्ठ ज्यु।
११,सचीव -:जिबन परियार ज्यु।
१२,सह-सचिव-:श्री कृष्ण दाहाल ज्यु
१३,कोषाध्यक्ष -:मिलन श्रेष्ठ ज्यु।
१४,सह-कोषाध्यक्ष -:सुर्य कुमार श्रेष्ठ ज्यु।
१५,प्रबक्ता मा होम सुवेदी ज्यु।
केन्द्रिय सदस्यहरु यस प्रकार छन-:
१६,सदस्य -: सिर्जु अधिकारी ज्यु।
१७,सदस्य -: रिना थापा मगर ज्यु।
१८,सदस्य -:आशा लामा ज्यु।
१९,सदस्य -:एलिना रायमाझी ज्यु।
लगाएत बिजय हुनु भयो भने तेसै गरि प्रदेश समयोजक (इन्चार्ज ) हरु यस प्रकार छन।

१ न प्रदेश समयोजक(इन्चार्ज )-:शिव प्रसाद घिमिरे ज्यु।
२ न प्रदेश समयोजक(इन्चार्ज ) -:नीर कडेल ज्यु।
३ न प्रदेश समयोजक(इन्चार्ज ) दिपक रिमाल ज्यु।
४ न प्रदेश समयोजक(इन्चार्ज ) बिनोद ढकाल ज्यु।
५ न प्रदेश समयोजक(इन्चार्ज ) थानेस्वर अधिकरी ज्यु।
६,न प्रदेश समयोजक(इन्चार्ज ) -:पदम बहादुर रोकाय ज्यु।
७,न प्रदेश समयोजक(इन्चार्ज )-:अर्जुन सुनाम ज्यु।
तेसैगरी बैकल्पिक केन्द्रिय सदस्यहरुमा यस प्रकार छन-:
१,बैकल्पिक.के.सदस्य -:राजकुमार हुमागाइ ज्यु।
२,बैकल्पिक.के.सदस्य -:राजन चौलागाईं ज्यु।
३,बैकल्पिक.के.सदस्य -:जगत बशिस्ठ ज्यु।
४,बैकल्पिक.के.सदस्य -:उर्मिला भट्टराई ज्यु।
५,बैकल्पिक.के.सदस्य -:इस्वरी बस्नेत ज्यु।
लगाएतका ब्याक्तीहरु निर्बाचित हुनुभएको छ।बिजय हुनुहुने सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाइ बधाई तथा सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौ। उत्तर-उत्तर प्रगतिको शुभकामना सम्पुर्ण कलाकारहरुलाइ दिन चाहान्छौ।
जन आवाज मिडिया हब प्रा.लि परिबार जन न्युज नेपाल खबर डट कम सधैं को लागि सबै को लागि

